पोखरामा बागलुङका ट्राफिक प्रहरी प्रमुख निउरे पुरस्कृत
पाेखरा | असोज ३०, २०८१
पोखरा: नेपाल प्रहरीको ‘६९ औं प्रहरी दिवस’ को अवसरमा पोखरामा प्रहरी नायब निरीक्षक सुमन निउरे पुरस्कृत भएका छन् ।
प्रदेश प्रहरी कार्यालय गण्डकीले पोखरामा आयोजना गरेको समारोहकाबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख निउरे नगद तथा प्रशंसापत्रसहित पुरस्कृत भएका हुन् ।
उनले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै पुरस्कृत गरिएको हो ।
यस्तै जिल्ला प्रहरी कार्यालय बागलुङमा भने प्रहरी सहायक हबल्दार मनोज पौडेल पुरस्कृत भएका छन् ।
गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

